|
नेपाली किसानको सहयात्री टेलिभिजन “हमरो किसान टेलिभिजन कृषिक्षेत्रका सम्भावना, चुनौती र उवलम्वन गर्नुपर्ने रणनीतिका लागि वलियो मिडया पैरवी गर्न हाम्रो किसान टेलिभिजनको स्थापना भएको हो । राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि.द्धारा संचालित यस टेलिभिजनले नेपालको कृषिक्षेत्र प्रवद्र्धनार्थ मिडिया वकालत गर्ने पहिलो किसान मैत्री टेलिभिजन हो ।
Copyright © 2023 hamrokisan - All Rights Reserved